
अखिल(क्रान्तिकारी) को त्रिभुवन विश्वविध्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा मंसीर २४ देखि २८ गते सम्म सम्पन्न हुन गइरहेको एकताको १८औं राष्ट्रिय सम्मेलनको क.प्रचण्ड द्धारा उद्घाटन हुने उद्घाटन समाहरोहमा सहभागी भएर सफल पार्न यही मंसीर २४ गते कीर्तिपुर जाऔं ।
**** एकताको १८औ राष्टिय सम्मेलनमा सहभागी वनौ । ****
