Monday, November 22, 2010

हाम्रो महान तथा गौरबशाली बिधार्थी संघठन अनेरास्ववियू क्रन्तिकारी,पोखरा विश्वविधालय अन्तर्गत पश्चिम जिल्ला संगठन समिति को मिति २०६७ मंग्सिर ०५ गते (21st Nov, 2010) Lumbini Engineering science and Management College, भलवारी रुपन्देहीको स्ववियू हलमा बसेको बैठक पश्चिम जिल्ला इन्चार्ज तथा पोखरा विश्वविधालय समिति सदस्य क. युगराज पाण्डे "जुगल"को प्रमुख आतिथ्यमा बस्यो र
बैठकले निम्न निर्णयहरु गरेको छ |

निर्णय न. १. पश्चिम जिल्ला अधक्ष्य नरेश क्षेत्रीको संयोजकत्त्वमा पोखरा विश्वविधालय पश्चिम जिल्ला प्रचार प्रसार समिति गठन गरियो |
सदस्यहरु - आशिष सुबेदी, कृष्ण आचार्य, जश बहादुर भण्डारी, चन्द्र बहादुर कुंवर,बिशम्भर तिवारी र बिष्णु अधिकारी |
निर्णय न. २. १८ औं रास्ट्रीय सम्मलेन को प्रतिनिधि / पर्येबेछकको लगी निम्न नाम हरु पारित गरियो |
१. युगराज पाण्डे
२. नरेश क्षेत्री
३. कृष्ण आचार्य
४. चन्द्र बहादुर कुँवर
५. गोपाल परियार

No comments:

Post a Comment