Friday, February 11, 2011


हार्दिक बधाई !!! हार्दिक बधाई !!! हार्दिक बधाई !!!
पश्चिम जिल्ला संगठन समिति इन्चार्ज श्री युगराज पाण्डेय "जुगल" अखिल क्रन्तिकारीको एकताको १८ औ रास्ट्रीय सम्मलेनबाट केन्द्रिय सदस्यमा नियुक्त हुनुभाएकोमा अखिल क्रन्तिकारी पोखरा विश्वविधालय अन्तर्गत पश्चिम जिल्ला संगठन समिति हार्दिक बधाई ब्यक्त गर्दछ

नरेश क्षेत्री
अधक्ष्य
अनेरास्ववियू क्रन्तिकारी
पोखरा विश्वविधालय अन्तर्गत पश्चिम जिल्ला संगठन समिति

No comments:

Post a Comment